Like us!
Follow us!
Connect us!
Watch us!

३०५.९१ प्रतिशतले बढ्यो भखरै हकप्रदको अनुमति प्राप्त गरेको बरुण हाइड्रोपावरको नाफा

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, १८ : ४४ मा प्रकाशित

३०५.९१ प्रतिशतले बढ्यो भखरै हकप्रदको अनुमति प्राप्त गरेको बरुण हाइड्रोपावरको नाफा

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत बेचेर आम्दानी 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ९९ लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ४ करोड ५८ लाख रुपैयाँ लाख कमाएको थियो। 
 

खुद नाफा 
बढ्यो 
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो ३०५.९१ प्रतिशतले बढेको हो। 

लगानी 
१ करोड ९४ लाख  

प्रति सेयर आम्दानी (ईपीएस)
११.८३ 

प्रतिसेयर नेटवर्थ
१०९.८६  रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
३५.७४  गुणा 

जगेडा कोष
बढ्यो ( २ करोड ६४ लाख )

बरुणले भखरै चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ काे अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627fa8357081a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको