बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
जलविधुत बेचेर आम्दानी
बढ्यो
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ९९ लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ। गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ४ करोड ५८ लाख रुपैयाँ लाख कमाएको थियो।
खुद नाफा
बढ्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो ३०५.९१ प्रतिशतले बढेको हो।
लगानी
१ करोड ९४ लाख
प्रति सेयर आम्दानी (ईपीएस)
११.८३
प्रतिसेयर नेटवर्थ
१०९.८६ रुपैयाँ
मूल्य आम्दानी अनुपात (पि ई रेसियो)
३५.७४ गुणा
जगेडा कोष
बढ्यो ( २ करोड ६४ लाख )
बरुणले भखरै चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ काे अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएकाे हाे ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस