Like us!
Follow us!
Connect us!
Watch us!

बिजुली बेचेको आम्दानी बढेसँगै अपि पावरको खुद नाफा बढ्यो

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, २१ : ०४ मा प्रकाशित

बिजुली बेचेको आम्दानी बढेसँगै अपि पावरको खुद नाफा बढ्यो

अपि पावर कम्पनी लिमिटेडले  चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

जलविधुत बेचेर आम्दानी 
बढ्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५० लाख आम्दानी बिजुली बेचेर आम्दानी गरेको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २८ करोड ८१ लाख रुपैयाँ कमाएको थियो। 

खुद नाफा 
बढ्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

लगानी 
२४ करोड ८२ लाख

प्रति सेयर आम्दानी (ईपीएस)
८.४०

प्रतिसेयर नेटवर्थ
१०९.५४ रुपैयाँ 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
३६.९५  गुणा 

जगेडा कोष
घट्यो 

कम्पनीले हालै मात्र हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ 

627fcb407f404.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको