अब लघुवित्त वित्तीय संस्थाहरू मार्फत सहुलियत कर्जाको व्यवस्था गरिने भएकाे छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको रुपान्तरणका लागि आगामी आर्थिक वर्षलाई 'राष्ट्रिय अभियान बर्ष' मनाइने र कृषि क्षेत्रमा सहुलियत कर्जा लघुवित्त मार्फत प्रदान गरिने जानकारी दिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस