Like us!
Follow us!
Connect us!
Watch us!

९० प्रतिशतभन्दा तल झर्याे बैंकहरूकाे सिडी रेसियो

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १३ : ०४ मा प्रकाशित

९० प्रतिशतभन्दा तल झर्याे बैंकहरूकाे सिडी रेसियो

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झरेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे नयाँ तथ्यांङ्क अनुसार जेठ २२ गते आइतबारसम्म बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.९९ प्रतिशत रहेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ २२ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४९ खर्ब ६७ अर्ब रूपैयाँ रेकाे छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब २० अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका छन् ।

629efc5b3659d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको