Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टोकरेन्सीको मूल्यमा निरन्तर गिरावट, के होला भविष्य ?

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १३ : ४७ मा प्रकाशित

क्रिप्टोकरेन्सीको मूल्यमा निरन्तर गिरावट, के होला भविष्य ?

पछिल्लो समय सर्वाधिक लोकप्रिय मुद्रा क्रिप्टोकरेन्सीको मूल्यमा अहिले निकै गिरावट आइरहेको छ । कुनै बेला ४५ लाख बढी मूल्य प्रति टोकन मूल्यको बिटक्वाइन को मूल्यमा २३ लाखमा आएको छ।

पछिल्लो २४ घण्टामा लोकप्रिय मुद्रा बिटक्वाइन मूल्यमा ४.३८% को गिरावट आएको छ । अहिले यसको मूल्य १८ हजार ३ सय ८४.२४ अमेरिकी डलरमा आएको छ। विगत ३ महिना देखि निरन्तर रूपमा घटिरहेको छ।

क्रिप्टोकरेन्सीको मूल्यमा निरन्तर रूपमा गिरावट हुँदा कुनै समय चरम आकर्षणमा रहेको क्रिप्टोकरेन्सीको यस किसिमको उतारचढावले लगानी अन्यौलतामा थप प्रश्न भने उठेको छ ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको