Like us!
Follow us!
Connect us!
Watch us!

जेठ मसान्तसम्ममा सरकारको खातामा ३५१ अर्ब ९१ करोड मौज्दात

अर्थ संसार

सोमबार, २७ असार २०७९, १६ : ३५ मा प्रकाशित

जेठ मसान्तसम्ममा सरकारको खातामा ३५१ अर्ब ९१ करोड मौज्दात

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा नेपाल सरकारको ३५१ अर्ब ९१ करोड मौज्दात रहेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज जारी गरेको चालु आर्थिक बर्षको एघार महिनाको तथ्याङ् मार्फत यस्तो जानकारी दिइएको हो । 
 
२०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु.१९८ अर्ब ७६ करोड रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको