Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्धारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक, पूँजी बजारको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २७ असार २०७९, १६ : ४५ मा प्रकाशित

राष्ट्र बैंकद्धारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक, पूँजी बजारको अवस्था कस्तो ?

नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज एघार महिनाको तथ्याङ्क सार्वजनिक गरेको हो ।  

सार्वजनिक तथ्याङ्क अनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु।३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु।१९८ अर्ब ७६ करोड रहेको थियो ।

उक्त विवरणमा देशको समग्र अर्थतन्त्रको अवस्थाका बारेमा उल्लेख गरिएको छ । वित्तिय स्थितीको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको