Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर, स्वाप कति ?

अर्थ संसार

बुधबार, २९ असार २०७९, १८ : ०२ मा प्रकाशित

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर, स्वाप कति ?

हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेलाई प्राप्ति गर्ने सम्झौतामा आज हस्ताक्षर भएकाे छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडसँग मर्जर प्रकृया टुटेकाे हिमालयन बैंक लिमिटेडले अहिले सिभिल बैंकलाई एक्वायर गर्ने सम्झौता गरेकाे हाे । 

आज एक कार्यक्रमकाबीच हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः०.८१ अनुपातमा एक्वायर गर्न लागेको हो । जस अनुसार सिभिल बैंककाे १०० कित्ता सेयर हुनेले हिमालयन बैंककाे ८१ कित्ता सेयर प्राप्त गर्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको