Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दै

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, ०९ : ४८ मा प्रकाशित

राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दैछ । आज अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक श्राेतले जानकारी दिएकाे छ ।

गभर्नर महाप्रसाद अधिकारीले हिजाे (बिहीबार) मौद्रिक नीतिबारे अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए ।

यसपालीकाे माैद्रिक नीति अर्थतन्त्रलाई सम्बोधन हुने गरी ल्याउन लागिएकाे गभर्नर अधिकारीले यसअघिका विभिन्न कार्यक्रममा बताइसकेका छन् ।

हामी आभारी छौँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको