Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : जोखिमभार संशोधन, के छ नयाँ व्यवस्था ?

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १७ : ०७ मा प्रकाशित

मौद्रिक नीति : जोखिमभार संशोधन, के छ नयाँ व्यवस्था ?

नेपाल राष्ट्र बैंकले जोखिमभार संशोधन गरेकाे छ । 

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै जोखिमभार संशोधन गरिएकाे जानकारी दिएका हुन् ।

 मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लागू गरिएको १५० प्रतिशतको जोखिमभार संशोधन गरी २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिमभार १ सय प्रतिशत कायम गरिएको छ । त्यस्तै, त्यसभन्दा बढीको कर्जामा भने १५० प्रतिशत जोखिमभार कायम हुनेछ ।

हामी आभारी छौँ  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको