Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको नयाँ ब्यादर सार्वजनिक, संस्थागत निक्षेपको ब्याज घट्यो

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०७ : २९ मा प्रकाशित

कृषि विकास बैंकको नयाँ ब्यादर सार्वजनिक, संस्थागत निक्षेपको ब्याज घट्यो

कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (भाद्र १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैकले अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ भने संस्थागत मुद्दती निक्षेपको भने ब्याज १ प्रतिशतले घटाएको छ । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.१० प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।  रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १२.०३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

62faf7207c9a0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको