Like us!
Follow us!
Connect us!
Watch us!

आईसिएफसी फाइनान्सको सिईओमा पुनः पन्त

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, १० : ३५ मा प्रकाशित

आईसिएफसी फाइनान्सको सिईओमा पुनः पन्त

आईसिएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा सुनिल पन्त नियुक्त भएका छन् । 

फाइनान्सको भदौ २ गते बसेको सञ्चालक समितीको बैठकले पन्तलाई पुनः सिईओमा नियुक्ति गर्ने निर्णय गरेको हो । पन्त हाल पनि फाइनान्सको सिईओकै रुपमा कार्यरत छन् ।

पन्तलाई आगामी असोज २५ गते लागु हुने गरि दोस्रो कार्यकाल ४ बर्षका लागि सिईओ नियुक्त गरिएको फाईनान्सले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको