Like us!
Follow us!
Connect us!
Watch us!

बिद्युत प्राधिकरणमा रोजागारीको अबसर, एसएलसी पासले पनि आवेदन दिन पाउने

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०८ : ०३ मा प्रकाशित

बिद्युत प्राधिकरणमा रोजागारीको अबसर, एसएलसी पासले पनि आवेदन दिन पाउने

नेपाल बिद्युत प्राधिकरणले विभिन्न पदमा खुल्ला र समावेशीमा कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन् ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले नेपाल विद्युत प्राधिकरणको वेबसाइट धधध।लभब।यचन।लउमा  गई यलष्लिभ  बउउष्अिबतष्यल  मार्फत आवेदन दिन सक्नेछन् । आवेदकले असोज असोज २० गतेसम्म सामान्य दस्तुरमा र असोज २७ गतेसम्ममा दोब्बर दस्तुर तिरी आवेदन दिन सक्नेछन् । 

विज्ञापनः

6323ded3ec512.jpg 6323dedb93236.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको