Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचिसहित)

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, ०६ : ३३ मा प्रकाशित

निर्वाचन आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत (सूचिसहित)

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका १ सय ६५ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो  । 

आगामी असोज ११ गतेदेखि जिम्मेवारी लागू हुनेगरी १ सय ६५ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका असोज १२ र १३ गते हुने छ ।

कुन जिल्लाको कुन क्षेत्रमा कसलाई खटाइयोः

632bb1ef8a841.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको