Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ-६ बाट एमाले उम्मेदवार पूर्व आईजीपी सर्वेन्द्र खनाल

अर्थ संसार

शुक्रबार, २१ असोज २०७९, २० : ३५ मा प्रकाशित

काठमाडौँ-६ बाट एमाले उम्मेदवार पूर्व आईजीपी सर्वेन्द्र खनाल

नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

खनाल गत असोज ६ गते मात्रै एमाले प्रवेश गरेका थिए  । एमालेले धमाधम आउदै गरेको प्रतिनिधि सभाको चुनावको लागि उम्मेदवार  चयन गर्दै छ।

सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको