Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा एसका प्रतिनिधिसभाको उम्मेदवार को को हुन् ? (सूचीसहित)

अर्थ संसार

शनिबार, २२ असोज २०७९, ०९ : ३२ मा प्रकाशित

नेकपा एसका प्रतिनिधिसभाको उम्मेदवार को को हुन् ? (सूचीसहित)

नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा चुनावको प्रत्यक्षतर्फबाट निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ।  

शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाए संगै नेकपा  समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो।  सहमति अनुसार जसमा एकीकृत समाजवादीले २० सिट मात्र पाएकाे थियाे । 
२०  सिट मध्य समाजवादीले  १९ जना उम्मेदवार टुंग्याएको छ भने थप एक  उम्मेदवार  टु‌ंगाे लगाउन बाँकी  छ ।

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न.२ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न.४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८-  जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४.सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ -शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको