Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता हरि ढकालले गराए उम्मेदवारी दर्ता (फाेटाे फिचर)

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १५ : ०० मा प्रकाशित

लगानीकर्ता हरि ढकालले गराए उम्मेदवारी दर्ता (फाेटाे फिचर)

सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । चितवन क्षेत्र नं. १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीकाे तर्फबाट चुनाव लड्न लागेका हुन् । लामाे समयदेखि सेयर लगानीकर्ताहरूकाे हक र हितका लागि लड्दै आइरहेका ढकाल अब देशका लागि लड्ने भएका छन् ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको