Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका उडे अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १६ : २९ मा प्रकाशित

अमेरिका उडे अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी अमेरिका उडेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्मेलनमा भाग लिनका लागि अर्थमन्त्री र गभर्नरसहित, अर्थसचिव कृष्णहरी पुष्कर, सहसचिव इश्वरीप्रसाद अर्याल लगायत अमेरिका उडेका हुन्। 

 अर्थमन्त्री शर्मा अमेरिका उडेपछि अर्थमन्त्रालयको जिम्मेवारी उर्जा मन्त्री पम्पा भुषाललाई दिइएकाे छ । प्रधानमन्त्री शेरबहादूर देउवाले अर्थमन्त्री नफर्किन्जेल मन्त्रालयको जिम्मेवारी मन्त्री भूषाललाई दिएका हन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको