Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगममा रोजगारीको अवसर(विज्ञापन सहित)

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, ०७ : ०२ मा प्रकाशित

नेपाल आयल निगममा रोजगारीको अवसर(विज्ञापन सहित)

नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले निर्देशकदेखि तह बिहिन कर्मचारीसम्मका लागि दरखास्त आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपालीले विज्ञापन प्रकाशन भएको २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरि म्याद सकिएको ७ दिन भित्रमा दरखास्त फारम बुझाउन सक्नेछन् । 

निगमलेले निष्काशन गरेको विज्ञापनः 

6351f3a5822d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको