Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको घोषणाः ५ वर्षमा १०० खर्बको अर्थतन्त्र, प्रतिव्यक्ति आय ३ लाख

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, १४ : ४७ मा प्रकाशित

एमालेको घोषणाः ५ वर्षमा १०० खर्बको अर्थतन्त्र, प्रतिव्यक्ति आय ३ लाख

नेकपा एमालले आगामी ५ बर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्बको पुर्याउने घोषणा गरेको छ । आज मंगलबार एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेको हो ।

एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख नेपाली रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको