Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, ११ : ३९ मा प्रकाशित

आजबाट सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

आजबाट सरकारी कार्यालय खुल्ने समय घटेकाे छ । आज (कार्तिक १६ गते, बुधबार) बाट देशभरका सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने भएका छन् । आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।

आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका हुन् । शुक्रबार भने ३ बजेसम्म कार्यालय समय कायम रहनेछ ।

माघ १६ गतेदेखि भने सरकारी कार्यालयहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कार्यालय खुल्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको