Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभरकाे बम्पर लाभांश घाेषणा, यस्ताे छ ११ वर्षकाे लाभांश इतिहास

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १० : ४६ मा प्रकाशित

युनिलिभरकाे बम्पर लाभांश घाेषणा, यस्ताे छ ११ वर्षकाे लाभांश इतिहास

युनिलिभर नेपाल लिमिटेडले बम्पर लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट आफ्ना लगानीकर्ताहरूलाई प्रतिकित्ता १२ सय १५ रूपैयाँ नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

यस्तो छ युनिलिभर नेपाल लिमिटेडको ११ वर्षको नगद लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ९९० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १०० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६५० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

63634b9069ad9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको