Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा, बोनश र नगद कति ?

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, १० : १० मा प्रकाशित

जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा, बोनश र नगद कति ?

जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको हिजो कार्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरि कुल ७६.८४ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले प्रकाशन गरेको सूचनाः

636737f04af4b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको