Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले निकाल्याे मार्जिन काराेबार याेग्य ८७ कम्पनीकाे नामावली, कुन-कुन कम्पनी परे ?

नेप्से

मंगलबार, २२ कार्तिक २०७९, ११ : ४२ मा प्रकाशित

नेप्सेले निकाल्याे मार्जिन काराेबार याेग्य ८७ कम्पनीकाे नामावली, कुन-कुन कम्पनी परे ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन काराेबार याेग्य ८७ कम्पनीकाे नामावली सार्वजनिक गरेकाे छ । नेप्सेले आज मंगलबार मार्जिन कारोबार गर्नका लागि योग्य ८७ वटा कम्पनीको नामावली सार्वजनिक गरेको होे ।

जसमध्ये, १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, २९ वटा लघुवित्त, ५ वटा फाइनान्स, १३ ओटा हाइड्रोपावर ४ वटा लाइफ इन्स्याेरेन्स, ५ वटा नन लाइफ इन्स्याेरेन्स, हाेटल समूहकाे एउटा कम्पनी रहेका छन् ।

त्यसैगरी, त्यस लगायत नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीमा परेका छन् ।

हेर्नुहाेस् ८७ वटा कम्पनीकाे नाामावली : 

6369f2022fed0.jpg6369f2021861b.jpg6369f2023ab6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको