Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर एकल अंकमा नझारे आन्दोलन गर्ने चेतावनी

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १३ : ४१ मा प्रकाशित

ब्याजदर एकल अंकमा नझारे आन्दोलन गर्ने चेतावनी

ऋणको ब्याजदर एकल अंकमा नझारे आन्दोलन गर्ने यातायात व्यवसायीले चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् ।

यस्तै,  ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्न पनि उनीहरूले माग गरेका छन् । नेपालको अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन गर्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने उनीहरूकाे जाेड छ । 

विज्ञप्ति हेर्नुहाेस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको