Like us!
Follow us!
Connect us!
Watch us!

२५ तस्विरमा हेर्नुस् अरुण काबेलीकाे एजीएम (फाेटाे फिचर)

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १४ : ५४ मा प्रकाशित

२५ तस्विरमा हेर्नुस् अरुण काबेलीकाे एजीएम (फाेटाे फिचर)

अरुण काबेली पावर कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा आज (कार्तिक ३० गते, बुधबार) अल्फा बिटा कम्प्लेक्स, नयाँ बानेश्वर काठमाण्डौंमा सम्पन्न भएको छ ।

अरुण काबेलीकाे साधारण सभा सम्पन्न, सञ्चालकमा ४ जना निर्विराेध निर्वाचित

कम्पनीको १२ औं वार्षिक साधारण सभाले कम्पनीको हालसम्मको सञ्चित मनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बाेनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल १०.५२६३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

भामार्फत् सर्वसाधारण सेयरधनीहरूकाे प्रतिनिधित्व गर्दै ४ जना सञ्चालक निर्विराेध निर्वाचित भएका छन् । निर्वाचित भएका सञ्चालकहरूमा गुरू प्रसाद न्याैपाने, रमेश प्रसाद न्याैपाने, जिवन राज शाक्य र सलिना नेपाल रहेका छन् । यस्तै, स्वतन्त्र विज्ञ सञ्चालकमा शास्वत चालिसे मनाेनित भएका छन् ।

२५ तस्विरमा हेर्नुस् अरुण काबेलीकाे एजीएम

6374aa6b4ceb4.jpg 6374aa6b56351.jpg 6374aa6c349d3.jpg 6374aa6c41d51.jpg 6374aa6cdaf50.jpg 6374aa6cf1dac.jpg 6374aa6daf35f.jpg 6374aa6dbc0d1.jpg 6374aa6eb9d3d.jpg 6374aa6edd673.jpg 6374aa6f9d87d.jpg 6374aa6fa1c63.jpg 6374aa7070e59.jpg 6374aa70778f3.jpg 6374aa7148b8a.jpg 6374aa714c2c4.jpg 6374aa7211c18.jpg 6374aa721d891.jpg 6374aa72d8620.jpg 6374aa72db67a.jpg 6374aa73a4801.jpg 6374aa73d1d16.jpg 6374aa7463180.jpg 6374aa74a18ec.jpg 6374aa7568986.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको