Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश सभामा पनि मुस्ताङ १ बाट कांग्रेसका नुम्डु गुरुङ विजयी

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, १६ : १७ मा प्रकाशित

प्रदेश सभामा पनि मुस्ताङ १ बाट कांग्रेसका नुम्डु गुरुङ विजयी

मुस्ताङको प्रदेश सभा (१) मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।

गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेश सभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत प्राप्त गरेका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । 

मुस्ताङ प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको