Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तका सीईओले दिए राजिनामा

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १३ : ४६ मा प्रकाशित

आरएमडीसी लघुवित्तका सीईओले दिए राजिनामा

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिचन्द्र ओझाले राजिनामा दिएका छन् । 

उनले दिएका राजिनामा संस्थाले भाेलि (मंसिर ७ गते, बुधबार) देखि लागु हुने गरी स्विकृत गरेकाे छ । साथै, संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय गरिएको पनि संस्थाले जनाएकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

637c838e3ce62.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको