Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०८ : ५२ मा प्रकाशित

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी  तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।

सोही क्षेत्रमा उम्मेदवार बनेकी ऊर्जा मन्त्री समेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको