Like us!
Follow us!
Connect us!
Watch us!

सर्वेन्द्र खनाललाई हराउँदै काठमाडौं - ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १४ : ५० मा प्रकाशित

सर्वेन्द्र खनाललाई हराउँदै काठमाडौं - ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा शिशिर खनाल विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट चुनाव लडेका खनालले १४ हजार २ सय ४ मत प्राप्त गरी जित हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका भीमसेन दास प्रधान ८ हजार ८ सय ५ मतसहित तेस्रो भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको