Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिम रुकुमबाट दुई गुणा बढि मतान्तर सहित अथर्मन्त्री शर्मा निर्वाचित

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, ०६ : ३२ मा प्रकाशित

पश्चिम रुकुमबाट दुई गुणा बढि मतान्तर सहित अथर्मन्त्री शर्मा निर्वाचित

नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्माले पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यमा विजयी हाँसिल गरेका छन् । उनले आफ्ना निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका नन्दराम देवकोटालाई ठुलो मतान्तरले हराएर चुनाव जितेका हुन् ।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको