Like us!
Follow us!
Connect us!
Watch us!

काभ्रे २ बाट एमालेका गोकुल बास्कोटाले गरे जित हासिल

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, १२ : ५५ मा प्रकाशित

काभ्रे २ बाट एमालेका गोकुल बास्कोटाले गरे जित हासिल

काभ्रे-२ बाट प्रतिनिधि सभामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले जित हासिल गरेका छन् ।

निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई ५ हजार ८ सय ६३ मतान्तरले हराउँदै उनले जित हासिल गरेका हुन् । 

बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा हुमागाईँले ३९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको