नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेको पार्टी भित्र हुने प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजिएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले पार्टी भित्र हुने प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजिएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्-'एमालेकोआन्तर पार्टी जीवन भित्र हुने प्रतिष्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजेजस्तो ब्यबहार प्रकट हुन थालेका छन । चुनाव दुष्मनी र सहमति गरे टिका प्रथा भन्नु गलत हो । जबजको संगठनात्मक सिद्दान्तअनुरुप पार्टी र सम्बद्ध सगंठन चलाए भै गो । जबज भन्या गजब र फलानोको साथ मलाई भन्न बन्द गरौ न !'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस