Like us!
Follow us!
Connect us!
Watch us!

गैरकानुनी लेनदेन रोक्न राष्ट्र बैंककाे एक्सन

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, १६ : ३१ मा प्रकाशित

गैरकानुनी लेनदेन रोक्न राष्ट्र बैंककाे एक्सन

गैरकानुनी लेनदेन रोक्न राष्ट्र बैंकले एक्सन लिएकाे छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ लाख वा सो भन्दा बढी रकमको विदेशी मुद्रा नगदमा सटही कारोबारको रिपोर्टिङ मागेको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त“क”, “ख” र “ग”वर्गका बैंक तथावित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप

यसअघि १० लाखसम्मको कारोबार र ५ लाखसम्मको विदेशी मुद्रा सटहीको विवरण माग्ने गरेको थिएन। तर, अब भने एक दिनमा कुनै खातामा १० लाख वा सो भन्दा बढी रकमको नगद जम्मा वा खर्चको कारोबार राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ।

6389d82fb9b44.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको