Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, ११ : ०३ मा प्रकाशित

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै कांग्रेसका संसदीय दलको नेता नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका छन्। 

निर्वाचनमा कांग्रेसका सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको