Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १० : ३२ मा प्रकाशित

नेरुडे लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश गरि २३.१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको