Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १५ : १५ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २६ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

सेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ । सर्वाधिक आज हिमालयन डिष्टिलरीको ८ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख, नबिल बैंकको ३ करोड ८५ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको