Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीले सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, १५ : २० मा प्रकाशित

आज यी कम्पनीले सर्वाधिक गुमाए

आज (बिहिबार) सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज सेयर बजार २७ दशमलव ६८ को अंकले घटेर १९६७ को विन्दुमा कायम भएको छ ।

सेयर बजारमा गिरावट आएसँगै ग्लोबल आइएमई लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी घटेको छ ।  त्यस्तै, स्वाभिमान लघुवित्त, नाडेप लघुवित्त, सिटिजन्स म्यचुअल फण्ड, सनराइज ब्ल्युचिप फण्ड लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको