Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ पावरको सेयर मूल्यमा नकरात्मक सर्किट, अन्यले कति गुमाए ?

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १५ : ३८ मा प्रकाशित

सामलिङ पावरको सेयर मूल्यमा नकरात्मक सर्किट, अन्यले कति गुमाए ?

आज आइतवारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ ।

आज सेयर बजारमा भारी गिरावट आएसँगै धेरै कम्पनीको शेयर मुल्य घटेको छ । आज सेयर बजारमा कारोबार गर्ने कम्पनीहरु मध्ये सामलिङ पावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सेयर सर्किट लागेको छ ।

त्यस्तै, आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त लगायत अन्य धेरै लघुवित्तको शेयर मूल्यमा गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको