Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नोट साट्न विहानै देखि लाईनमा, यी बैंकबाट साट्न सकिन्छ

कृष्ण भट्टराई

बुधबार, २८ भदौ २०७४, ०८ : २६ मा प्रकाशित

नयाँ नोट साट्न विहानै देखि लाईनमा, यी बैंकबाट साट्न सकिन्छ

अर्थ संसार, काठमाडौं – नयाँ नोट साट्न विहानै देखि सर्वसाधारण बैंकमा लाईन बसेका छन्  । राष्ट्र बैंकले आजदेखि नयाँ नोट् साट्ने व्यवस्था मिलाएपछि सर्वसारण लाइनमा बसेका हुन् । आजदेखि ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँबाट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यी बैंकमा साट्न पाइन्छ

नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरु,
काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर, भक्तपुर
राष्ट्रिय वाणिज्य बैंंक शाखा कार्यालयहरु
सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर,  सानोथिमी, विशालबजार रनक्साल
कृषि विकास बैंक, शाखा कार्यालयहरु
गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र  मंगलबजार

59b8a0caf0401.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको