Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयर मुल्यमा सकरात्मक सर्किट, अन्यले कति कमाए?

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १५ : १४ मा प्रकाशित

२ कम्पनीको सेयर मुल्यमा सकरात्मक सर्किट, अन्यले कति कमाए?

आज (मंगलवार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार १२ दशमलव ८२ को अंकले बढेर १९५१ को विन्दुमा कायम भएको हो।

सेयर बजार सामान्य रुपले बढेसँगै शुभम पावर र सुपरमादी हाइड्रोपावरको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २, बिशाल बजार कम्पनी, विन नेपाल लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर बजार बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको