Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सामान्य अंकले बढेपनि यी कम्पनीहरुको सेयर मूल्य घट्यो

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १५ : २८ मा प्रकाशित

नेप्से सामान्य अंकले बढेपनि यी कम्पनीहरुको सेयर मूल्य घट्यो

आज (मंगलबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार १४ दशमलव ९१ को अंकले बढेर १९५२  को विन्दुमा कायम भएको छ ।

सेयर बजार सामान्य रुपले बढेतापनि केहि कम्पनीहरुको सेयर मूल्य घट्न पुगेको छ । आज सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्य ५ दशमलव १८ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, नबिल इक्युटी फण्ड, समिट लघुवित्त, कुमारी धनबृद्धि योजना, सामलिङ पावर कम्पनी लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको