Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १५ : २४ मा प्रकाशित

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

आज सेयरबजार उच्च अंकले बढेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से इन्डेक्ससँगै कारोबार रकममा समेत केही सुधार देखिएको छ । आज सेयबजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक आज शिवम् सिमेन्ट्सको ७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबिल बैंकको ३ करोड ५७ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको