Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १५ : ३८ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज सेयर बजार उच्च अंकले बढेको छ । आज सेयर बजार ५० दशमलव ४ अंकले बढेर २००२ को विन्दुमा कायम भएको हो ।

सेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको सेयर मूल्य नकारात्मक देखिएको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको ५ दशमलव ६० प्रतिशतले सेयर मूल्य घटेको छ ।

त्यस्तै, प्राइम डिभेन्चर, सिटिजन्स म्युचअल फण्ड, विन नेपाल लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको