Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १५ : १९ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (आईतबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २६.८० को अंकले घटेर १९७५ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै, गुडविल फाइनान्सको डिभेन्चरको शेयर मूल्य ६ दशमलव ५५ प्रतिशतले सबैभन्दा बढी घटेको छ । त्यस्तै, हिमालयन बैंक, नेपाल इन्स्योरेन्स, खप्तड लघुवित्त, आदर्श लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको