Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १५ : २४ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज (सोमबार) सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज सेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।

आज सेयर बजार ओरालो लागेतासँगै खप्तड लघुवित्तको सेयर मूल्य ७ दशमलव ६२ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले घटेको छ ।

त्यस्तै, आदर्श लघुवित्त, हिमालय बैंक लिमिटेड, नाडेप लघुवित्त, विन नेपाल लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको