Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १५ : ३० मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ ।

सेयरबजार घटेसँगै कारोबार रकम समेत घटेर एक अर्ब १६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज एनआइसी एशिया बैंकको ६ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ६८ लाख, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५ लाख, हिमालयन डिष्टिलरीको ४ करोड १९ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको