Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १५ : २५ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

साताको तेस्रो दिन सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से सूचक १.८५ अंकले बढेर १९५३ विन्दुमा कायम भएको हो ।

नेप्सेमा सुधार देखिएपनि कारोबार भने खासै बढ्न सकेको छैन । आज एक अर्ब १३ करोडमाथिको कारोबार भएको हो। 

आज सेयर बजार बढेपनि केहि कम्पनहिरुको सेयर मूल्य घटेको छ । आज एनआइसी एशिया एसिया ब्यालेन्स्ड फण्डको ५.६४ प्रतिशतले शेयर मूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स, कृषि विकास बैंक, स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको