Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १५ : १९ मा प्रकाशित

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

आज बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १५.७६ अंकले घटेर १९३३.२९ को विन्दुमा कायम भएको छ ।

आज सेयर बजार ओरालो लागेतासँगै बोटलर्स नेपाल (तराई) को ७।६२ प्रतिशतले सर्वाधिक गुमाएको छ । त्यस्तै, सानिमा ग्रोथ फण्ड, धौलागिरी लघुवित्त, मानुसि लघुवित्त, न्यादि हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको