Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, ०६ : ३५ मा प्रकाशित

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीमा रहेको रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क र ख वर्गका बैंकमा १ वा सो भन्दा बढि बर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ । 

त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई  आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर सूचना प्रकाशन भएको ७ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

641ba2bc6e44b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको